मोदी नेपाल आउनुअघि पक्राउ परेका सात जना थुनामुक्त

काठमाडौँ । सर्वोच्च अदालतले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमण आउनुभन्दा अगाडि पक्राउ परेका सात जनालाई थुनामुक्त गर्न आदेश दिएको छ। न्यायाधीश ओमप्रकाश मिश्र र प्रकाशमान सिंह राउतको संयुक्त इजलासले गैरकानूनीरुपमा थुनामा राखेको भन्दै उनीहरुलाई थुनामुक्त गर्न आदेश दिएको हो। आदेशमा भनिएको छ, “निजहरुलाई ३५ दिन म्याद थप गरी थुनामा राखेर अनुसन्धान गर्नुपर्ने औचित्य पुष्टि … Continue reading मोदी नेपाल आउनुअघि पक्राउ परेका सात जना थुनामुक्त